लिखत र निवेदनको फारमको ढाँचा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०७५/५/२६ को निर्णय अनुसार भू-सूचना प्रणाली सञ्चालन निर्देशिका २०७१ मा व्यवस्था भएका संशोधित अनुसूचीहरु ः
- अनुसूची १० संयुक्त आवास धनी दर्ता श्रेस्ता pdf
- अनुसूची ११ संयुक्त आवास धनी दर्ता प्रमाण-पूर्जा pdf
- अनुसूची १२ लिखत पारित गर्न डोर खटाई पाउनका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची १३ राजीनामाको लिखत pdf
- अनुसूची १४ छोडपत्रको लिखत pdf
- अनुसूची १५ हालैदेखिको बकसपत्र दानपत्र pdf
- अनुसूची १६ शेषपछिको बकसपत्र (सम्पत्तिको विवरण खुलेको) pdf
- अनुसूची १७ शेषपछिको बकसपत्र (अष्टलोहसम्पत्ति विवरण नखुलेको) pdf
- अनुसूची १८ सगोलनामा pdf
- अनुसूची १९ दर्ताफारी pdf
- अनुसूची २१ अंशबण्डा pdf
- अनुसूची २२ सट्टापट्टा pdf
- अनुसूची २३ मानो छुट्टिएको pdf
- अनुसूची २४ मानो जोडिएको pdf
- अनुसूची २५ दृष्टिबन्धकी pdf
- अनुसूची २६ भोगबन्धकी pdf
- अनुसूची २७ कपाली तमसुक pdf
- अनुसूची २८ आवास इकाईअपार्टमेन्टघरतल्लाको राजीनामा pdf
- अनुसूची २९ नामसारीको लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३० आवास इकार्इ अपार्टमेन्ट घरको तल्लाको नामसारी गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा पाऊँ भन्ने निवेदनको ढाचाँ pdf
- अनुसूची ३१ अदालतको फैसला वा मिलापत्र बमोजिम दाखिला खारेजका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३२ बेजिल्लामा पारित भएको लिखत बमोजिम दाखिल खारेजको लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३४ जग्गावाला वा जग्गाको विवरण संशोधनका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३५ रैकर तर्फको छुट जग्गा दर्ताका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३६ बिर्ता जग्गा दर्ताका लागि जग्गा कमाउने व्यक्तिबाट दिने दरखास्तको ढाँचा pdf
- अनुसूची ३७ रजिष्ट्रेशन भएको लिखतको प्रतिलिपि माग गर्नका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३८ मुद्दाको मिसिलमा रहेका कागजातको प्रतिलिपि माग गर्नका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ३९ जग्गावालाले जग्गाधनी दर्ता श्रेस्ताको प्रतिलिपि माग गर्नका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ४० कित्ता एकीकरणका लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ४१ घर कायम गर्नको लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ४२ पुनः नापीको श्रेस्ता अद्यावधिकको लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ४३ पुनः नापी बमोजिमको जग्गा हाल साविकको लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ४४ श्रेस्ता एकीकरण गर्नको लागि दिने निवेदनको ढाँचा pdf
- अनुसूची ४५ घर कायम गर्नको लागि दिने निवेदनको ढाँचा pdf
मन्त्रालयको वेबसाटमा अन्य फारमहरुको ढाँचा हेर्न यहाँ क्लिक गर्नुहोस ।